top of page
Search

नेपाल बन्द

  • Writer: SuBeindra DH
    SuBeindra DH
  • May 5, 2019
  • 1 min read

📷

भोलि (वैशाख-२३) गते कसले गर्याे नेपाल बन्द ?

ब्रेकिङ न्युज

May 5, 2019 Admin

काठमाडौँ, २२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी माओवादीले वैशाख २३ गते भोली नेपाल बन्दको आह्वान गरेको छ । गत बिहीबार एक विज्ञप्ति जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी मध्य केन्द्रीय कमाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् ।

कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान छ । साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन् ।’

ree

 
 
 

Recent Posts

See All
आन्ध्र प्रदेश पुग्यो चक्रवात 'असानी': पालमा कस्तो असर पर्छ?भारतमा रेड अलर्ट जारी, ने

नयाँ दिल्ली : चक्रवाती आँधी 'असानी' भारतको आन्ध्र प्रदेशतर्फ सर्दै गएको छ। हाल भारतको मौसम विज्ञान विभागले राज्यका तटीय क्षेत्रमा आँधी,...

 
 
 
GOOGLE SEARCH

गूगल सर्चको स्मार्ट तरिका- १. “” डबल कोटेसन गूगल सर्चका लागि राम्रो सर्च अपरेटर हो । तपाईं कुनै पनि शब्द गूगलमा खोज्दै हुनुहुन्छ भने त्यो...

 
 
 

Bình luận


Post: Blog2_Post

Subscribe Form

Thanks for submitting!

9806092852

©2019 by SuBeindra DH. Proudly created with Wix.com

bottom of page